Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

डोको बोकेर दौडिदै धावक, छत्रबहादुर कार्की प्रथम

ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सवअन्र्तगत आइतबार डोको बोकेर दौड्ने प्रतियोगितामा डोको बोकेर दौडिँदै सहभागी ।

डोकोभित्र १५ किलो बालुवा बोकेर करिब १४ किलोमिटर दूरीको उक्त दौड प्रतियोगितामा फक्ताङलुङ गाउँपालिका २ का छत्रबहादुर कार्की प्रथम भएका छन् ।

तस्बिरे: सन्तोष पुर्कुटी