Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

तीन वर्षदेखि अलपत्र अवस्थामा भ्यू टावर

नवलपुरको मध्यविन्दु नगरपालिका–२, स्थित  नारायणी नदी किनारमा गण्डकी प्रदेश सरकारको लागतमा निर्माणाधीन भ्यू टावर ।

तीन वर्ष अघिदेखि उक्त टावरको निर्माण कार्य अलपत्र अवस्थामा छोडिएको छ ।

तस्बिरः दयाराम आचार्य