प्रत्येक वर्ष सगरमाथा दिवसका दिन मे २९ मा आयोजना हुने एभरेष्ट म्याराथनको सुरुआतमा प्रज्वलित गरिने विश्व शान्ति दिपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट बिहीबार सगरमाथा आधार शिविरतर्फ पठाइँदै ।
लुम्बिनीमा रहेको शान्ति दिपको ज्योति दक्षिण एसियामा म्याराथनका किर्तिमानी धावक वैकुण्ठ मानन्धरसहित ६ जना धावकलाई हस्तान्तरण गरिएको हो ।

राधेश्याम विश्वकर्मा