Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नुवाकोटको भैरवी मन्दिर र साततले दरबार

नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक भैरवीदेवी मन्दिरसहित बायाँतर्फ साततले दरबार र दायाँतर्फ धामी निवास ।

 विसंं २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि भैरवीदेवीको पुर्ननिर्माण भए पनि साततले दरबार र धामी निवास पुनर्निर्माणको पखाईमा छ । तस्बिरः रामहरि न्यौपाने