Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्दै जसपा

जनता समाजवादी पार्टी (जसपा)नेपालले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । 

पार्टी फुटाएर अशोक राईले आफ्नै नेतृत्वमा गठन गरेको जसपालाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ ।

जसपालाई आयोगले दिएको सोही मान्यता कानुन विपरीत रहेको भन्दै जसपा नेपालले सर्वोच्चमा आजै रिट दायर गर्न लागेको हो ।