Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

हेर्नुहोस् आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

नेपाली बजारमा आज बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका छापावाल सुन मंगलबार १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य बुधबार पनि कायमै रहेको छ ।

तेजावी सुन तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, महासंघका अनुसार बुधबार चाँदी तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भईरहेको छ ।