Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीमा पुल नहुँदा फेरीबाट सवारी साधन तारिँदै

उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा वैकल्पिक उपायको रुपमा फेरीको सहायताले सवारी तथा ढुवानी साधन तारिँदै ।

वर्षायाम सुरु भएसँगै पानीको बहाव बढ्ने भएकाले करिब छ महिना फेरी बन्द हुने हुँदा यस क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बन्दै आएको छ ।

तस्बिर: युवराज विष्ट