Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता

ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ । ७४ जना बेपत्ता भएको बीबीसीले जनाएको छ । 

शनिबार आँधीपछि भएको वर्षा र बाढीका कारण ब्राजिलको दक्षिणी क्षेत्रका २५ हजार नागरिक घर छोड्न बाध्य भएका छन् ।

पाँच लाख नागरिक बिजुली र सफा पानीबाट बञ्चित भएका छन्  बाढीबाट २५० वटा सहर प्रभावित भएको समाचारमा उल्लेख छ ।