कीर्तिपुरमा बस दुर्घटना भएको छ।
दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुवाहक कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना भएको बताएको छ।
बस दुर्घटनाबारे थप विवरण आउन बाँकी ।