Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

काठमाडौँका यी स्थानमा भोलीदेखि ६ दिन विद्युत् अवरुद्ध हुने

काठमाडौँका विभिन्न स्थानमा भोलीबाट  विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

शनिवार गोरखापत्रमा सूचना जारी गर्दे प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो ।

यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

sdh.png