Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

चिसापानीस्थित कर्णाली नदीमा जल उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

विपद् व्यववस्थापन, जोखिम न्यूनिकरण, पूर्व तयारी तथा प्रतिकार्यका लागि कैलालीको चिसापानीमा शुक्रबार आयोजित जल उद्दार सम्बन्धी कृत्रिम घटना अभ्यास गरिँदै।

DNN_LAMKI.jpg

आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुदुरपश्चिम प्रदेशको संयोजन तथा सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा जल उद्दार तथा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरीएको हो ।

तस्बिर: देवानन्द न्यौपाने