Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

भूकम्प प्रभावित - ठूला बगर गाउँ

जाजरोकोटको भेरी नगरपालिका -१ र नलगाड नगरपालिका- १ को सिमानास्ठित भूकम्प प्रभावित गाउँ ठूला बगर ।  

गत वर्ष कात्तिक १७ गते गएको भूकम्पले यस गाउँमा रहेका करिब ३० घर पूर्ण रुपमा भात्किएका थिए  ।

भूकम्पले भत्किएका धेरै घरहरु अझै पुनर्निर्माण हुन सकेको छैनन् ।

तस्बिर: कुलदीप न्यौपाने