Jul 27 2026
Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३
Shares
सशस्त्र प्रहरीको एक टोलीले मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–९ स्थित हेटौडा सिमेन्ट फ्याक्ट्री नजिकै जंगलमा लागेको आगो निभाएको छ ।
सशस्त्रको मकवानपुरस्थित सुरक्षा फौजको १५ नम्बर गणका सशस्त्र प्रहरीहरुले आगो निभाएका हुन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By