Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

भोलि देशभर सार्वजनिक विदा

भोलि देशभर सार्वजनिक विदा रहेको छ ।

बैंशाख १९ गते अर्थात भोलि विश्व मजदुर दिवस भएका कारण देशभर सार्वजनिक विदा हुने भएको हो ।

सार्वजनिक विदा भएसँगै सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, बैंक, नेप्से, बीमा कम्पनीहरु लगायतका अन्य कार्यालयहरु बन्द रहने भएका छन् ।