Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

इलाममा सुहाङले कटाए १३ हजार मत, खड्का कति मतले पछाडि?

इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले १३ हजार मत कटाएका छन् । जारी मतगणनामा सुहाङले १३ हजार ६९ मत ल्याएका हुन् । 

कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ३८६ मत प्राप्त गरेका छन् । निरन्तर पछाडि परेका खड्का ४६८३ मतले अझै पछाडि छन् ।

स्वतन्त्रका डकेन्द्रसिंह थेगिम लिम्बू ८०९८ मत ल्याएका छन् ।