Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

यातायात व्यवस्था विभागका पूर्वकर्मचारी भट्ट पक्राउ

नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा यातायात व्यवस्था विभागका पूर्वकर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरिस भट्ट रहेका छन् । भट्टलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

करिब एक दशक करार सेवा विभागमा काम गरेका भट्टले नक्कली लाइसेन्स बनाउन सहयोग गरेको आरोप रहेको छ ।