Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

भकारीमा अन्न भण्डारण गर्ने चलन हराउँदै

सर्लाहीको बसबरिया गाउँपालिका–५, मानपुरका स्थानीय राजिव कुशवाहले अन्न भण्डारण गरेको भकारी ।

अन्नपात सुरक्षित राख्नका लागि काठ र बाँसको टाटी लगाई बाहिरबाट गोबरमाटोले लिपेर खरले छाएर भकारी बनाईन्छ  ।

 पछिल्लो समय यसरी भकारी बनाउने तथा अन्नपात भण्डारण गर्ने चलन हराउँदै गएको छ ।

तस्बिर: सिंगबहादुर थापा