Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कतारका राजा भोलि नेपाल आउँदै, सरकारले दियो सार्वजनिक बिदा

सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर (राजा)शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनी दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।