Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

किशोरीलाई आत्मरक्षा गर्न उपाय सिकाइँदै

म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा आयोजित किशोरीका लागि आत्मरक्षा तालिममा सहभागी किशोरीलाई आफ्नो सुरक्षा गर्ने तरिका सिकाउँदै प्रशिक्षक प्रहरी ।

मंगला गाउँपालिकाले आयोजना गरेको उक्त तीनदिने तालिममा पालिका भित्रका ९ ओटा विद्यालयका ३६ जना किशोरीहरु सहभागि थिए ।

DhrubsagarSharma_Galeswor_RSS_09_kishoriharulaiaatmarachhyatalim.jpg

तस्बिर: ध्रुवसागर शर्मा