Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नारायणहिटी दरबारको उत्तर ढोका नजिक कार र टेलर ठोकियो

नारायणहिटी दरबारको उत्तर ढोका नजिक रड बोकेको टेलर र कार ठोकिँदा दुर्घटना भएको छ ।

२.०३, ००१ ख नम्बरको टेलर र बागम्ती प्रदेश ०१०२६ च ३०२४ नम्बरको कार ठोकिएर दुर्घटना भएको हो ।

WhatsApp-Image-2024-04-20-at-22.12.38_bd3153f4.jpg

कारमा भएका केही व्यत्ति घाइते भएको भनिएपनि क्षतीका विषयमा बिस्तृत बिबरण आउन भने बाँकी रहेको छ । घटना स्थलमा प्रहरी टोली पुगेको छ ।