Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारी नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका थिए । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री सोडारीले आजै शपथ लिनेछन् ।