Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीको दाबी पेस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्त गर्न पत्र दिएका हुन् ।