Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

पर्यटकको भारी बोक्दै भरिया, दिनभर १२ डलर!

अन्नपूर्ण पदमार्गमा आउने विदेशी पर्यटकका सामान बोकेर मनाङतर्फ जाँदै भरिया  ।

उनीहरुले भारी बोकेर पर्यटकसँगै समुद्री  सतहदेखि पाँच हजार ४१६ मिटर उचाईमा रहेको थोरङ्ला भञ्ज्याङ पार गर्ने गर्छन् ।

२५ देखि ३० किलो भारी दिनभर बोके वापत प्रति व्यक्ति १२ डलर पाउँछन् ।

तस्बिर: नवीन लामिछाने