Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

ललितपुर महानगरपालिकाले हटायो मापदण्ड विपरीतका संरचनाहरु (फोटोफिचर)

ललितपुर महानगरपालिकाले हात्तीवनस्थित मापदण्ड विपरीत बनेका संरचना हटाएको छ ।

Photo-6-7-scaled.webp

महानगर क्षेत्रभित्र नक्सा स्विकृत विना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढीलगायतका संरचना तथा नक्सा स्विकृत गर्दा पार्किङ्ग खुलाई स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु तथा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण प्रयोजनमा प्रयोग भएका संरचना ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन अनुसार कायम गर्न अनुरोध गरेको थियो ।

Photo-1-42-scaled.webp

उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरेमा महानगरपालिकाले त्यस किसिमका सरंचनाहरु हटाउने महानगरले जनाएको थियो ।

Photo-15-2-scaled.webp