Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

पूर्व राजा ज्ञानेन्द्र शाह कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भ्रमणमा जाँदै

पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगञ्ज भ्रमणमा जाने भएका छन् । 

पूर्व राजा शाहको सचिवालयका अनुसार शाहले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमणको सिलसिलामा आगामी साता नेपालगञ्ज जाने भएका छन् ।

पूर्व राजा शाह पूर्व रानी कोमलसहित नेपालगञ्ज जाने शाहको सचिवालयले जनाएको छ ।