Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

जनता समाजवादीका नेता दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त

जनता समाजवादी पार्टीका नेता दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेता नवलकिशोर साह सुडीले सम्हालेको उक्त मन्त्रालयमा कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त राज्यमन्त्री कार्कीको शपथ आजै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदबारमा हुँदैछ । 

dipa.jpg