Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद बैठकका १६ निर्णय (सूचीसहित)

सरकारले मन्त्रिपरिषद बैठकका गरेका विभिन्न निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले हिजो ९बिहीबार० बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् । 

बिहीबार बसेको बैठकले विभिन्न १६ निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको पालामा बनेको राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । मन्त्रिपरिषद्ले चैत ११ गतेदेखि १९ गतेसम्म हुने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको साताव्यापी चीन भ्रमणलाई अनुमति दिएको छ । 

त्यस्तै हुम्ला–फुकोट ४०० केभी विद्युत् प्रसारण लाइनका लागि ११३ रोपनी सरकारी जग्गा प्रयोगका लागि अनुमति दिने निर्णय पनि सरकारले गरेको छ ।

हेर्नुस मन्त्रिपरिषदका निर्णयहरु

undefinedundefined