Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

इन्टरनेशनल मेयर अवार्ड ग्रहण गरेर रेणु दाहाल स्वदेश फिर्ता

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल स्वदेश फिर्ता भएकी छिन् ।

वेलायतको प्रतिष्ठित “पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड“ अन्तर्गत सन् २०२४ को ’इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गरेर बुधबार स्वदेश फिर्ता भएकी हुन् ।


बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति आयोजित विशेष समारोहमा उनलाई लन्डनका मेयर सादिक खानले उक्त अवार्ड प्रदान गरेका थिए  ।