Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सत्ता गठबन्धनले सार्वजनिक गर्‍यो साझा संकल्प (पूर्णपाठ)

पाँच दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा संकल्प सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा सत्तारुढ दलहरूले साझा संकल्प सर्वाजनिक गरेका हुन्। 

साझा संकल्पमा आर्थिक शिथिलताको अन्त्य, रोजगारी सृजना, सुशासन, शिक्षा, स्वास्थ्यलगायतका विषय समेटिएका छन्।  न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प तयार गर्न सत्ता गठबन्धनले १० जनाको कार्यदल बनाएको थियो ।

उक्त कार्यदलले गत शनिबार नै मस्यौदा शीर्ष नेताहरूलाई बुझाएको थियो । उक्त मस्यौदामा शीर्ष नेताको बैठक बसेर अन्तिम रुप दिएपछि सार्वजनिक गरिएको हो । 

हेर्नुहोस् पूर्णपाठ: