Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

स्वास्थ्य बीमा बोर्डले माग्यो १४३ जना करार कर्मचारी

स्वास्थ्य बीमा बोर्डले १४३ दर्ता अधिकारी पदमा आवेदन खुलाएको छ। 

विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो।

इच्छुक उम्मेदवारले आजको मितिदेखि १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा जनाइएको छ।  

d.png