Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रहरीले माग्यो धरान र धनगढीका स्कुलमा प्राचार्य, यस्ता छन् योग्यता

नेपाल प्रहरीले दुईवटा स्कुलका लागि प्राचार्य माग गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले सुनसरीको धरान र कैलालीको धनगढीमा सञ्चालित नेपाल पुलिस स्कुलका लागि प्राचार्य माग गरेको हो ।

प्राचार्य प्रतिस्पर्धाको माध्यमबाट नियुक्त गर्न लागिएको प्रहरीले जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी चैत ११ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । 

21 police.jpg