Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

आशा गुरुङले पठाएको आर्थिक सहयोगबाट ५० जना विद्यार्थीलाई झोला वितरण

चुरे गाँउपालिका–२ खैरालास्थित केदारेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विपन्न, जेहन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई झोला वितरण गर्दै वडाध्यक्ष केशव साउँद ।

साइप्रस बस्दै आएकी समाजसेवी आशा गुरुङले सो विद्यालयका ५० जना  विद्यार्थीलाई झोला वितरण गर्न आर्थिक सहयोग गरेको जनाइएको छ ।

तस्बिर: मीन ठकुरी