Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

गोही आकारको ढुङ्गा

तनहुँको व्यास नगरपालिका–१० देवीडाँडामा रहेको गोहीको मुख आकारको ढुङ्गा ।

गोहीको मुख आकारको ढुङ्गाले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । तस्बिरः कृष्ण न्यौपाने