Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

शनिबार बिहानै कास्की केन्द्रबिन्दु बनाएर भूकम्प

कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान साढे ७ बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो। 

भूकम्प आसपासका जिल्लामा पनि महशुस गरिएको थियो।