Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

खाना पकाउन दाउरा ल्याउँदै सिरहाका महिला

सिरहाको लहान बजारका स्थानीय महिला खाना पकाउनका लागि जङ्गलबाट दाउरा ल्याउँदै ।

ऊर्जाको अन्य स्रोतमा पहुँच नपुग्दा उनीहरु जङ्गलबाट दाउरा ल्याउन बाध्य छन् ।

तस्बिरः सुदीप राउत