हुम्लामा आइतबार राति हिमपात हुँदा सोमबार दिउँसो अवरुद्ध भएको सिमकोट विमानस्थलसहित आसपासका क्षेत्र ।

हिमपात भएपछि हिउँमा सोमबार दिउँसो चिप्लेटी खेल्दै बालबालिका ।

हुम्लामा आइतबार राति हिमपात हुँदा हिउँले ढाकेको पार्किङ गरी राखिएको सवारी साधन ।

हुम्लामा आइतबार राति हिमपात भएपछि हिउँले ढाकेको सदरमुकाम सिमकोट बजारसहितका आसपास क्षेत्र ।


तस्बिरः दाने बोहरा