Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

गहुँबाली चर्नका लागि निकुञ्जाबाट आएको नीलगाई

कञ्चनपुरको बेलौरी नगरपालिका– ६ भुराकोटका स्थानीय किसानको गहुँबाली चर्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको नीलगाई ।

नीलगाई बाघ, चितुवालगायतका मांसहारी जनावरको आहारा प्रजातीका रुपमा पर्दछ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु