नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।
आयल निगमका अनुसार पेट्रोलमा १रुपैयाँ ८३ पैसा र डिजजल तथा मट्टितेलमा १ रुपैयाँ ५६ पैसाले बढेको हो । यसैगरी अब नयाँ मूल्य पेट्रोल प्रति लिटर १६७ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १ सय ५५ रुपैयाँ ५० पैसा बाट बढेर १६९ रुपैयाँ ५० पैसा तथा १५९ रुपैयाँ पुगेको छ ।
बढेको मूल्य फागुन ४ गते राती १२ बजेदेखि लागु हुनेछ ।
