Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

फागुन १६ गते काठमाडौंमा प्रदर्शन गर्ने राजेन्द्र महतोको घोषणा

लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले फागुन १६ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

फागुन १६ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको आठ बुँदे सम्झौता भएको र सो सम्झौताका थुप्रै मागहरू पुरा नभएकाले सरकारलाई ध्यानाकर्षण गराउन लागि प्रदर्शन गर्न लागिएको बताइएको छ ।


महतो लोसपाबाट विद्रोह गरी छुट्टै आन्दोलनको तयारीमा लागेका हुन् ।