Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

चिनिया उपमन्त्री सुन काठमाडौंमा, शीर्ष नेतालाई भेटघाट गर्ने

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ ।


माल्दिभ्स, बङ्गलादेश हुँदै आज नेपाल आइपुगेका हुन् । उनी चार दिनसम्म नेपाल भ्रमणमा रहने बताइएको छ ।

12fa940b-e305-4230-a5c0-2d1a7570a369.jpeg

सो क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेतालाई भेटघाट गर्नुको साथै माघ १४ गते हुने एउटा राजनीतिक गोष्ठीमा सहभागी हुने बताइएको छ । 

भिडियो: