Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

राष्ट्रिय सभा निर्वाचन : कोसीमा कांग्रेसका सिटौला विजयी

राष्ट्रिय सभा सदस्य निर्वाचन मा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।‌

उनले ५२९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४५६२ मतभार प्राप्त गरे । एमालेकी रूक्मणि कोइराला ५०८६ मत प्राप्त गरी विजयी भइन् ।‌  

माओवादीकी चम्पा कार्की ४०९२ मतभार प्राप्त गर्दै पराजित भएकी छन् ।