Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

नगदसहित पाँच जना जुवाडे पक्राउ

 जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

प्रहरीले भिमदत्त नगरपालिका(४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक बैतडी दशरथचन्द नगरपालिका(११ घर भएका ३७ वर्षीय गणेश सिंह बुडाल समेत पाँच जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ६० रुपैयाँ र १ बुक ताससहित मंगलबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।