Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

शिक्षा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बस्नेछ ।

बैठकमा बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।