Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पाँचमाने

काठमाडौंको तारकेश्वर नगरपालिका–३ मा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल पाँचमाने । बुद्धको उपमा पाएका अतिश दीपंकर केरुङको बाटो हुँदै तिब्बत जाने क्रममा सन् १०४० मा जितपुरफेदी पुगेका थिए । त्यहाँ केही समय बिताउँदा उनले पाँचवटा माने (बुद्धको थुम्का) स्थापना गरेको इतिहास छ । तस्बिर: हरिराम भेटुवाल