Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
एनएमबि बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ ।
बुधबार बसेको बैंकको सञ्चालनक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत वर्ष बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By