Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

माछापुच्छ्रे बैंकबाट महतोले दिए राजीनामा, अध्यक्षमा रोशन केसी चयन

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी चयन भएका छन् । 

सञ्चालक समितिको आजको बैठकबाट पोखराका केसीलाई अध्यक्षमा चयन गर्ने निर्णय भएको सीईओ सन्तोष कोइरालाले जनाएका छन् । 

अध्यक्ष डा. उपेन्द्र महतोले अध्यक्षरसञ्चालक पदबाट राजीनामा दिए पछि केसीलाई अध्यक्ष चयन गर्ने निर्णय भएको कम्पनी सचिव सुभाष जमरकटेलले जनाएका छन् ।