मुस्ताङको थासाङ गाउँपालिका–३, लेते स्थित कालोपत्र सडकमा मानापाथी हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने लेते र कालापानी क्षेत्रबाट मानापानी हिमाल र धौलागिरि आईसफलको नजिकबाट दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिर: सन्तोष गौतमर