Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सरकारले आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गर्‍यो: र्हक साम्पाङ (भिडियो)

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर र्हक साम्पाङले सरकारले आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारको निर्णयप्रति असहमति जनाएका हुन् ।

‘निरंकुश सरकार ! आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेछ’, मेयर साम्पाङले लेखेका छन् । 

भिडियो: