Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेपालको संसद्‌मा राष्ट्रसंघका महासचिव गुटेरेस (लाइभ भिडियो)

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेका छन् ।

लुम्बिनीबाट काठमाडौं फकेपछि उनी संसद् भवन पुगेका हुन् ।

आज उनले संसद्को दुवै सदनलाई एकसाथ सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

लाइभ भिडियो -