Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

टिमुरे भन्सारमा राखिएका  कारको रङ खुइलिन थाल्यो

व्यापारीले चीनको सिमानाका रसुवागढी हुँदै आयात गरेर टिमुरे भन्सार नाकामा राखिएका  कार ।  

खुला आकाशमुनि लामो समयसम्म राख्दा सवारीसाधानको रङ खुइलिनेलगायतका समस्या देखिन थाले्का छन् ।

तस्बिरः   ज्ञानेन्द्र न्यौपाने